सुर्खेत जीप दुर्घटनाः मृतक तीनजनाको सनाखत

सुर्खेत : जीप दुर्घटनमा मृत्यु हुनेको सनाखत भएको छ। कर्णाली प्रदेश ०२–००१ ज–०००७ नम्बरको जिप दर्घटनामा मृतक तीन जनाको सनाखत भएको छ। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ का अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका १५ का अन्दाजी ४२ वर्षीया खड्गबहादुर  बुढाथोक...