नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाण्डौमा सुरु

काठमाण्डौ – नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाण्डौमा सुरु भएको छ । अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । महासंघले विधान संशोधन गरेर केन्द्रीय समितिको लागि पनि सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था लागेको छ । अहिलेसम्म हरेक शाखाले पार्षद चुन्ने र पार्षदले मात्रै के...

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकल यात्रा

११ कात्तिक, झापा ।  पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन् । मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त […]

शुद्धिकरणको नाममा सक्रिय पत्रकारको सदस्यता हटाइयो

सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव शुनिल ठाकुरले महासंघको सदस्यबाट राजिनामा दिएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी घोषणा पत्रले पत्रकारीता पेशामा सक्रिय नरहेका वा सरकारी सेवा सुविधा भोग चलन गरि पत्रकारीतामा पनि रहेका महासंघका सदस्यहरुको सदस्यता शद्धिकरण गर्ने घोषणा गरि सदस्यता छानविन सुरु गरेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव समेत रहेका […] The post शुद्धिकरणको नाममा सक्रिय पत्रकारको सदस्यता हटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अतिक्रमण हटाउने अभियान सुरु गर्छौं’

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभामा बोल्दै नगर प्रमुख केसीले अतिक्रमण भएका सार्वजनिक ठाउँको पहिचान गरिएको ठाउँबाट व्यवसायी सबैलाई हटाएर संरक्षण गर्ने अभियान नगरले सुरु गर्ने बताएका हुन् । कालीपुल, जिल्ला प्रशासन कार्यालय अगाडि र […]

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष मृत फेला

जनकपुरधाम- मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ। नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका भट्टराई शनिबार मृत फेला परेका हुन्। राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामा मृत भेटिएका हुन्। उनले वान्ता गरेका थिए। साथै उनकाे हातमा […]

तपाईँको मास्क खोई?

दैलेख सदरमुकाममा तपाईको माक्स खोई? अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेख र नेपाल पत्रकार महासंघ दैलेख शाखाको संयूक्त आयोजनामा सो अभियान गरिएको हो।...

उत्कृष्ट फोटोहरुको प्रर्दशनी पोखरामा सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ । पर्यटन बोर्ड, पोखराको हलमा भएको प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटो ग्राफर विश्व रत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष, बिमला भण्डारीले संयुक्तरुपमा गरेका हुन् । प्रदर्शनी मंगलबार देखि पस १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ । प्रदर्शनीमा  ११७ फोटो राखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण

गुल्मी अस्पतालमा अक्सिजन उत्पादन सुरु

गुल्मी : गुल्मी अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ। अक्सिजन प्लान्ट एक करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए। प्लान्टबाट दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ।कोभिडको संक्रमण उच्च हुँदै जाँदा अक्सिजन अभावको कारण बिरामीको मृत्यु हुन थालेपछि २०७८ बैशाख अन्तिम सातादेखि नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट  अभियान’ सञ्चालन गरेको थियो। उक्त अभियानबाट संकलित ६० लाख रुपैयाँ महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो।

महामारीमा पत्रकारको अक्सिजन अभियान

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले कोरोना महामारीमा आर्थिक रकम संकलन अभियान सुरु गरेको छ । अक्सिजनको अभावमा कुनै पनि गुल्मेलीले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन सिलिण्डरको खरिदका लागि आर्थीक संकलन अभियान सुरु गरेको नेपाल पत्रकार जिल्ला शाखा गुल्मीले जनाएको छ ।“अक्सिजन अभावमा ज्यान गुमाएका धेरै घटनाहरू आएपछि महासघंले जिल्लावासीलाई अक्सिजन अभावका कारण ज्यान गुमाउनुपर्ने […]

'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'

वीरगंज : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वीरगंजमा शनिबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश सधारणसभामा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्। उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको र प्रेस…