शुद्धिकरणको नाममा सक्रिय पत्रकारको सदस्यता हटाइयो

सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव शुनिल ठाकुरले महासंघको सदस्यबाट राजिनामा दिएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी घोषणा पत्रले पत्रकारीता पेशामा सक्रिय नरहेका वा सरकारी सेवा सुविधा भोग चलन गरि पत्रकारीतामा पनि रहेका महासंघका सदस्यहरुको सदस्यता शद्धिकरण गर्ने घोषणा गरि सदस्यता छानविन सुरु गरेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव समेत रहेका […] The post शुद्धिकरणको नाममा सक्रिय पत्रकारको सदस्यता हटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो । चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ ।

सुर्खेतमा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइयो

सुर्खेतमा सुकुम्बासीका नाममा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको छ । जिल्लाको बराहताल गाउँपालिका–८ र ५ को बीचमा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा बनेका २१ घर टहरा हटाइएको हो ।

श्रम डेस्क हटाइयो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीले बुधबार विमानस्थलमा राखिएको श्रम डेस्क हटाएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन सूचना प्रणाली (फेमिस) कार्यान्वयनमा आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको हुँदा हटाइएको जानकारी दिनुभयो ।

विरासतको आडमा मलाई सभापति बन्नबाट रोकियोः पौडेल

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले विरासतका आडमा आफूलाई सभापति बन्नबाट रोकेको टिप्पणी गरेका छन् । उनले विगतमा आफ्नो समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहप्रति असन्तुष्टि जनाउँदै विरासतका नाममा आफूलाई अस्वीकार गरिएपछि खुलेर नआएको बताए । विरासतको आँडमा मलाई हटाइयो, पौडेलले ऋषि धमलासँगर नेपाली रेडियो नेटवर्कसँग भने, अनि म […]

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो

शपथबाट हटाइयो ‘प्रतिज्ञा’ शब्द

अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको...