बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभामा बोल्दै नगर प्रमुख केसीले अतिक्रमण भएका सार्वजनिक ठाउँको पहिचान गरिएको ठाउँबाट व्यवसायी सबैलाई हटाएर संरक्षण गर्ने अभियान नगरले सुरु गर्ने बताएका हुन् । कालीपुल, जिल्ला प्रशासन कार्यालय अगाडि र […]