मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ। इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतंककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय दिने वाचा […]