नेकपा एमालेका युवा नेता महेश बस्नेतले सूचना प्रविधिमार्फत एमाले र यसका नेताविरुद्ध छरिएका भ्रम चिर्न र भ्रम सिर्जना गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन एउटा संगठन महसुस गरी एमालेले ‘साइबर सर्कल’ बनाउने निर्णय गरेको बताएका छन् । बुधबार ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जनशील र रचनात्मक हुन साइबर सर्कलका सदस्यलाई सुझावसमेत दिए । एक वर्ष अघि साइबर सेना घोषणा गर्दा विपक्षमा आतंकको अवस्था आएको भन्दै बस्नेतले संगठनको नाममा ‘सेना’ जोड्नु द