नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले 'साइबर सर्कल' गठन गरेको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्कल उद्घाटन गरे ।
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरूसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे । ‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन […]
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गहतराजको नेतृत्वमा ६ सय ५७ सदस्यीय समिति गठन भएको हो ।समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित सबै सदस्यहरु, नेपाली सेना, […]
नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् ।युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकार
काठमाडौं : सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को बैठकले डाक्टर दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
गत कार्तिकमा सरकारले युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गरेको थियो। २०७७ साल जेठमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ढुंगेललाई परिषद्को उपाध्यक्षमा…
पोखरामा ‘नगर युवा परिषद्’ गठन गरिएको छ । पोखरा महानगरपालिकाका १० वटा वडामा युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यले नगर युवा परिषद् वडा समिति गठन गरिएको हो । पोखरा महानगरले गत वैशाखमा युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो । महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमले अबको एक महिनाभित्र सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए । गौतमका अनुसार हाल वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ मा अशोक अधिकारी
विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके प
युवा संघ नेपालको तारकेश्वर नगर कमिटी गठन भएको छ। नेपालटारमा आयोजित कार्यक्रमकाबीच सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न गरिएको हो।
युवा संघका नेता श्यामकृष्ण...
२२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल निकट युवा संघ नेपालले केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ । नेपाल निकट युवा संघको केन्द्रीय पदाधिकारी बैठकले यही साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष नरेशकुमार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालको काठमाडौं जिल्ला कमिटी गठन भएको छ । गौरिशंकर राणाको अध्यक्षतामा ७६ सदस्यीय काठमाडौं जिल्ला आयोजक कमिटी गठन भएको हो । संघका जिल्ला इन्चार्ज महेश लामाको अध्यक्षमा आज सम्पन्न भेलाले राणालाई संयोजक चयन गरिएको छ । भेलामा युवा संघका महासचिव […]
The post माधव निकटको युवा संघको काठमाडौं जिल्ला कमिटी गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.