काठमाडौँ – नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ। डिएलएका गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सत्ताधारी गठबधनका अध्यक्षका उम्मेदवार घिमिरेले १९९२ मत बढी ल्याइएर अधिकारी नेतृत्वको प्यानललाई पराजित गरेको […]