एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितर

सम्बन्धित सामग्री

जिसस सिरहामा एमाले–जसपा प्यानल विजयी

जिल्ला समन्वय समिति सिरहामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छ । समन्वय समितिको प्रमुखमा जसपाका दिनेशकुमार महतो र नेकपा एमालेका तर्फबाट उपप्रमुखमा दिलिप लामा विजयी भएका हुन ।आज सम्पन्न निर्वाचनबाट समन्वय समितिका प्रमुख महतोले २६ र उपप्रमुख लामाले २५ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनले सदस्यहरूको पनि यहि हाराहारीमा मत आएको बताए ।प्रमुख पदका निकटतम प्रतिस्पर्धी नेकपाका मनोजकुमार गुप्ता र उपप्रमुखका उम्मेदवार नेकपा समाजवादीका रा

सिरहा जिससमा जसपा-एमाले प्यानल विजयी

जिल्ला समन्वय समिति सिरहाको सोमबार सम्पन्न निर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) –नेकपा एमालेको प्यानल विजयी भएको छ।...

धरानको दुई वटा वडामा एमाले र कांग्रेसको प्यानल विजयी

धरान उपमहानगरपालिकाको थप २ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १० को मतगणना सकिँदा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।...

गोसाइँकुण्ड गाउँपालिका ५ मा एमाले प्यानल नै विजयी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ मा वडाअध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।  नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए । रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् ।

​​​​​​​नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेकपा एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए । रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता […]

धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चेतमान कुँवर एक हजार सात मतका साथ वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल थापाले ५६२ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा थापा वडाध्यक्ष हुँदा उनकै प्यानलबाट कुँवर […] The post धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सूर्यविनायक नपा– १ मा एमाले प्यानल विजयी

काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। भक्तपुरको सिरुटार वडा नं १ मा सानुकाजी कार्यस्थ अध्यक्ष निर्वाचित भएका छन् । कल्पना महर्जन दलित सदस्य, कुमार प्रसाद चौलागाई लगायत एमालेको प्यानल विजयी भएको हो। सूर्यविनायक नगरपालिका वडा नं १ को सम्पूर्ण मत गणना सँकिदा मेयरमा एमालेले जम्मा १३ सय ४८ […]

गोसाईकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवाको गोसाईकुण्ड गाउँपालिका ३ मा वडाध्यक्ष सहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए । उनका निकटम...

नेपाल बारमा गठबन्धनको प्यानल नै विजयी, एमाले निल

काठमाडौँ – नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ। डिएलएका गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सत्ताधारी गठबधनका अध्यक्षका उम्मेदवार घिमिरेले १९९२ मत बढी ल्याइएर अधिकारी नेतृत्वको प्यानललाई पराजित गरेको […]

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्दे...