'आउटसोर्सिङ आईटी इन्डस्ट्री इन नेपाल' विषयमा प्यानल डिस्कसन हुँदै, निःशुल्क प्रवेशको सुविधा

टेक वेबिनार नेपालले 'आउटसोर्सिंग आईटी इन्डस्ट्री इन नेपाल' विषयमा प्यानल डिस्कसन सञ्चालन गर्ने भएको छ । टेक वेबिनार नेपालले लिभिङ विथ आइसिटी र इम्प्याक्ट हबसँगको सहकार्यमा मंसिर १९ गते प्यानल डिस्कसन हुने भएको हो । इम्प्याक्ट हब काठमाडौँमा सञ्चालन हुने प्यानल डिस्कसन सेसन दिउँसो २ बजेदेखि ४ः३० बजेसम्म आयोजना हुनेछ भने आउटसोर्सिङ उद्योग बारे वृहल छलफल हुनेछ...