काठमाडौं (नेस) । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयरहरू खरिद(बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । यसका लागि लगानीकर्ताले घरमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ मा वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत् म्यासेज पठाउन सकिने कम्पनीले जनाएको छ […]