मण्डलामा असार पहिलो सातादेखि ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन हुने

काठमाडौं । मण्डला थिएटरले असार पहिलो सातादेखि एकैपटक दुई नाटक मञ्चन गर्ने भएको छ । असार ७ गतेदेखि ‘कोराघाट’ र अर्को अडिटोरियममा असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’को नियमित मञ्चन हुने मण्डलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ …

सम्बन्धित सामग्री

असार २३ देखि भलिबल लिग

सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ।...

असार पहिलो सातादेखि काठमाडौँ–सिड्नी सिधा उडान

काठमाडौँ । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट (हवाई इन्धन भर्ने) गरी सिड्नीस्थित किङ्सफोर्ड […]

यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला/प्रदेश/परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा

याे वर्षकाे एसईई चैत दोस्रो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो सातादेखि गर्ने तयारी गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा […]

ट्यांकर सेवा एक सातादेखि ठप्प, उपत्यकावासी मर्कामा

काठमाडौं, असार ९ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) व्यवस्थापनले इन्धनको रकम चुक्ता गर्न नसक्दा खानेपानी वितरण सेवा प्रभावित बनेको छ। असार १ गतेदेखि केयुकेएलका ट्यांकर चालकहरूले इन्धन नभएकोकारण सेवा दिन नसक्ने सूचना समेत निकालेका छन्। केयुकेएलको ट्यांकरको पानीमै निर्भर हुने अधिकांश उपत्यकाबासीहरू एक सातादेखि पानी वितरण नहुँदा जनजीवन नै कठिन हुने अवस्था आउन सक्ने […]

असार मसान्तसँगै गाउँपालिका सुनसान

असार पहिलो सातादेखि चहलपहल रहेको डोटीको बडिकेदार गाउँपालिका असार मसान्तमै सुनसान बनेको छ। साउन १ गतेदेखि बडिकेदार गाउँपालिकामा जनप्रतिनिधिदेखि कर्मचारीसम्म घर बिदामा हिँडेका छन्।...

तीन सातादेखि एक प्रहरी बेपत्ता

काठमाडौं, असार २४ । गोरखामा तीन सातादेखि एक प्रहरी बेपत्ता भएका छन्। प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँवर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी विगत ११ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन्। कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–२ घर भएका कुँवर घर बिदा गएर उत्तरी गोरखाको सामागाउँ फर्कंदै गर्दा […]

गोरखामा कार्यरत प्रहरी जवान तीन सातादेखि बेपत्ता

गोरखामा तीन सातादेखि प्रहरी जवान बेपत्ता भएका छन् । प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँबर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।...

सडक नखुलेपछि तातोपानी नाका दुई सातादेखि अवरुद्ध

१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका […]

सुनसरीमा असार पहिलो सातादेखि लकडाउन थप खुकुलो बनाउने तयारी

जेठ २९, सुनसरी । दुई दिनदेखि खुकुलो बनाइएको सुनसरीको लकडाउनलाई असार पहिलो सातादेखि थप खुकुलो बनाउने तयारी सुनसरी जिल्ला प्रशासनले थालेको छ ।  शुक्रवारदेखि समय सिमा तोकेर व्यापार व्यवसाय खुल्ने गरि लकडाउन खुकुलो बनाइएको छ । असार पहिलो सातासम्म यही अवस्थालाई अध्ययन गरि लकडाउनलाई थप खुकुलो बनाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।  कोभिडको कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रशासनले असारको पहिलो साताबाट व्यावसायहरू खुलाउने तयारीमा जुटेको हो ।  असारको पहिलो सातासम्म यहि परिधिमा रहेर अवस्थाको अध्ययन गरिने र त्यसपछि पुनः परिमार्जन गरि व्यवसायीहरूलाई पनि सहजता प्रदान गर्न निश्चित समय तोकेर व्यवसायहरू सुचारू गर्न लागिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीका प्रमुख उमेश प्रसाद ढकालले बताए ।  जिल्लामा जेठ ३१ गते निषेधाज्ञाको समय सकिदैछ । गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार सम्बन्धित स्थानीय सरकार, उद्योग वाणिज्य संघहरूसँग छलफल गरी सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।  असार पहिलो साताबाट व्यापार व्यवसाय सञ्चालन गर्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल शुरु गरिएको उनले बताए । छलफलमा असारको पहिलो साताबाट व्यवसाय सुचारू गर्ने सहमति भए स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्दै लकडाउन थप खुकुलो हुने उनले बताए ।  शुक्रवारदेखि खुकुलो भएको सुनसरीका बजारहरुमा चहलपहल पनि शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिएपछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेदेखि ३ बजेसम्म पसल खुला गर्न लगाएको छ । सब्जी मण्डी, गुद्री, हाट बजारमा विक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुला नै गरेका छन् । एक महीनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही राहत भएको व्यापारीहरु बताउँछन् ।