काठमाडौं, असार ९ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) व्यवस्थापनले इन्धनको रकम चुक्ता गर्न नसक्दा खानेपानी वितरण सेवा प्रभावित बनेको छ। असार १ गतेदेखि केयुकेएलका ट्यांकर चालकहरूले इन्धन नभएकोकारण सेवा दिन नसक्ने सूचना समेत निकालेका छन्। केयुकेएलको ट्यांकरको पानीमै निर्भर हुने अधिकांश उपत्यकाबासीहरू एक सातादेखि पानी वितरण नहुँदा जनजीवन नै कठिन हुने अवस्था आउन सक्ने […]