तीन सातादेखि एक प्रहरी बेपत्ता

काठमाडौं, असार २४ । गोरखामा तीन सातादेखि एक प्रहरी बेपत्ता भएका छन्। प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँवर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी विगत ११ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन्। कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–२ घर भएका कुँवर घर बिदा गएर उत्तरी गोरखाको सामागाउँ फर्कंदै गर्दा […]

सम्बन्धित सामग्री

प्रा.डा. दलबहादुर अधिकारी एक सातादेखि बेपत्ता

प्राध्यापक डा. दलबहादुर अधिकारी एक सातादेखि बेपत्ता भएका छन्। गत साउन ३२ गते बिहान करिब पौने ११ बजे काठमाण्डौंको बुढानीलकण्ठस्थित पञ्चकन्या कोलनीबाट निस्किएका डा. अधिकारी बिहीबारसम्म पनि सम्पर्कमा आएका छैनन्। अधिकारीकी...

तीन सातादेखि ५ वर्षीय छोरासहित निर्मला बेपत्ता

काठमाडौं । ललितपुरकाे इमाडोलमा बस्दै आएकी ४० वर्षीय निर्मला सुवेदी ५ वर्षीय छोरा चेन्ज सुवेदीसहित बेपत्ता भएकी छन् । निरा पाण्डे आचार्यको निर्मम हत्याको खबर सेलाउन नपाउँदै ३ सातादेखि निर्मला छोरासहित बेपत्ता भएकी हुन् । उनको खोजीमा प्रहरी प्रशासन, सामाजिक सञ्जाल र आफन्त सक्रिय रहेपनि हालसम्म पत्ता लाग्न सकेको छैन । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ इमाडोलमा […]

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

काठमाडौँ- दोलखाको जिरी नगरपालिकाबाट एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका ९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ । भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा […]

बारा कोल्हवीका शिवराज एक सातादेखि बेपत्ता

बारा कोल्हवी नपा–२ का ४५ बर्षीय शिवराज मैनाली एक सातादेखि बेपत्ता भएका छन् । परिवारका सदस्यका अनुसार उनी गत १७ असारमा बाराको जितपुर सिमरा उमनपा–८ बाट सम्पर्क बिहीन बनेका हुन् । उनको खोजीका...

मुद्दा जिताइदिने भन्दै ठगी पीडित दुई सातादेखि बेपत्ता

जग्गासम्बन्धी मुद्दामा ठगिएका एक व्यक्ति दुई सातादेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् । ठगी गर्ने व्यक्तिलाई भेट्न सर्लाही गएका झापाका राजन खरेल ७ फागुनदेखि बेपत्ता भएका हुन् ।   परिवार र उनका कानुन...

बौद्ध महांकालका खत्री एक सातादेखि बेपत्ता

बौद्ध महांकाल बस्दै आएका ओखलढुंगा चम्पादेवी पेदुघाटका ५५ वर्षीय होमबहादुर खत्रीको अवस्था एक सातादेखि अज्ञात छ । छोरा विनोद खत्रीका अनुसार होमबहादुर ३ पुसमा एकाएक डेराबाट बेपत्ता भएका थिए । २४ घन्टा...

अन्तरजातीय विवाह : बेहुला एक सातादेखि बेपत्ता

मुगु : अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्।गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन।जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा भागी बिहे गरेका थिए।मंसिर २९ गते केटी पक्षका मान्छे कामीका घरै पुगी केटाकेटी दुबैलाई माइतीघरमा ल्याई  कुटपिट गरी सार्कीलाई तल्लो जातक

एमबिबिएस अध्ययनरत प्रवीन दुई सातादेखि बेपत्ता

चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता भएका छन् । भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसंँग चिया खाएर आउँछु भनेर डेराबाट हिंंडेका सुर्खेत घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए । हराएको खबर पाएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता […]

गोरखामा कार्यरत प्रहरी जवान तीन सातादेखि बेपत्ता

गोरखामा तीन सातादेखि प्रहरी जवान बेपत्ता भएका छन् । प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँबर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।...