एकीकृत समाजवादीको ३५१ सदस्यीय किसान महासंघ गठन

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बास्कोटाको नेतृत्वमा बनेको ३५१ सदस्यीय महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन् । उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका छन् ।महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल

सम्बन्धित सामग्री

६ वटा कम्युनिष्ट पार्टी निकट किसान संघ संगठनले गरे माइतीघरमा प्रदर्शन

काठमाडौँ - किसानका विभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आबद्ध संयुक्त किसान...

एकीकृत समाजवादीद्वारा ३५१ सदस्यीय किसान महासंघ गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ३५१ सदस्यीय किसान महासंघ गठन गरेको छ। एकीकृत समाजवादीका नेता बलराम बास्कोटाको नेतृत्वमा अखिल नेपाल किसान महासंघ गठन गरेको हो।