अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न दुई दिने बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ ।
वर्तमान सरकारले खारेज गरेको भूमिहीन अव्यवस्थित बसोबास समस्या समाधान आयोगको अविलम्ब पुनःस्थापना गर्न माग गरेको छ ।
यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । महासंघ प्रदेश अध्यक्ष खड्कबहादुर खड्काले किसानको पक्षम जनपक्षीय रुपमा लाग्ने गरी घोषणापत्र जारी गरिएको जानकारी दिए ।
खड्काले संगठनले सर्वोच्च अदालतले किसानको पक्षमा फैसला गर्ने अपेक्षा व्यक्त गरेको र यदि किसानको पक्षमा नभएमा कड...