खाद्य व्यवस्था तथा व्यापार कम्पनी भैरहवामा किसानले लगाए ताला

२५ मंसिर, बुटवल । धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गर्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरेका छन् । महासंघले संयुक्त रुपमा घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आइतबार भैरहवामा तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र […]

सम्बन्धित सामग्री

जुम्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव

जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो । चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त आठ हजार एक सय ४७ …

खाद्य व्यवस्था तथा व्यापार कम्पनी पर्सामा तालाबन्दी

सरकारले समर्थन मूल्यअनुसार धान नकिनेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पर्सामा किसानले तालाबन्दी गरेका छन्।  समर्थन मूल्य तोकेको डेढ महिना बितिसक्दा पनि सरकारले धान नकिनेका कारण बाध्य भएर किसानले तालाबन्दी...

थापाथलीमा दशैँको खसी, बोका बिक्री सुरू

१३ असोज, काठमाडौं । दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरू भएको हो । कम्पनीसँग एक हजार वटा खसी, बोका र […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खसी बोका बिक्री हुँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौँ थापाथलीमा अवस्थित बागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण शुरु भएको हो।...

दशैँका लागि खसीबोकाको मूल्य तोकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य तोकेको छ ।

खाद्यले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ।