काठमाडौं, २५ माघ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै महासंघले पीडितहरूको गुनासो नसुन्ने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गर्नसमेत माग गरेको छ ।‘लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गरियोस् । पीडितको गुनासो नसुन्ने […]