एमसीसी अनुदान परियोजना हो, संसदबाट पारित हुन्छ : मन्त्री चौधरी

१३ फागुन, धनगढी । संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए । सरकारले मुलुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी […]

सम्बन्धित सामग्री

एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी

७ फागुन, बुटवल । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका चौधरीले सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भएपनि एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्ने उनको भनाइ […]