‘एमसीसी विषको थैलो’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी विषको थैलो भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर अमेरिका नेपाल आएको बताएका हुन् ।‘अमेरिका मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर नेपाल आएको हो ।  तथाकथित विकास, पैसो र अनुदानको नारा दिएर भ्रम सिर्जना गरेर नेपाललाई साम्राज्यवादको युद्