बागमती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि

मकवानपुर । चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले आज विज्ञप्ति गर्दै हिउँदे […]

सम्बन्धित सामग्री

चार महिनादेखि बस्न सकेन बागमती प्रदेश सभा बैठक

मकवानपुर : चार महिनादेखि बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्।गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन।नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीबार विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन्।पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ। प्रदेश सरकार सञ्चालन गर्न

बागमती प्रदेश सरकारको बजेटमा मन्त्रीकै असन्तुष्टि

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति बहालवाला मन्त्रीले नै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले प्रदेश सरकारले दिएको बजेट प्रयाप्त नभएको भन्दै बजेट प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले प्रशासनिक खर्च र सामान्य कार्यक्रम मात्र काम गर्न पुग्ने बजेट दिएको बताए । उनले सरकारले समाजवादको नारा लिए पनि समाजवाद ल्याउने क्षेत्रको रुपमा रहेको सहकार

बागमती प्रदेश : बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेद्वारा संसद अवरुद्ध

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । बजेट माथिको छलफलका लागि आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक सोमबार (आज) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि एमालेका सांसदहरुले सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फिर्ता दिएका थिए ।उनीहरुले प्रदेश सरकारको बजेट अस

बागमती प्रदेशको बजेटप्रति एमाले असन्तुष्ट

एमालेले बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति पूर्ण असन्तुष्टि जनाएको छ । सन्तुलित नभएको र कार्यकर्ता पोस्ने किसिमले बजेट ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको हो । १ असारमा संसद्मा बागमती सरकारले...

बागमती प्रदेश : एमालेले फिर्ता गर्यो बजेट पुस्तिका

बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । एमालेका सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट जनहितमा नभएको भन्दै आइतबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।एमालेका सांसदहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको र यसबाट प्रदेशको समृद्धि हुन नसक्ने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् । प्रदेश सरकारले प्रतिपक्

बागमती प्रदेशको बजेटप्रति एमाले असन्तुष्ट

नेकपा (एमाले)ले बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति पूर्ण असन्तुष्टि जनाएको छ। सन्तुलित नभएको र कार्यकर्ता पोस्ने किसिमले बजेट ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको हो।  १ असारमा संसद्मा बागमती सरकारले...

बागमती प्रदेश : मुख्यमन्त्रीको जवाफ एमालेलाई अस्वीकार

हेटौंडा : बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुको अनुपस्थितिमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको जवाफलाई नमान्ने बताएको छ।बिहीबार बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले संसदमा एमालेले उठाएका प्रश्नको जवाफ दिएका थिए।तर, प्रदेशसभा बैठकमा उपस्थित नभएको एमालेले मुख्यमन्त्रीले दिएको जवाफलाई अस्वीकार गर्दै सभामुखप्रति असन्तुष्टि जनाएको छ।थाहाखबरसँग प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले अर्को सूचना नआएसम्मका लागि

बागमती सरकारको नेतृत्वमा कांग्रेसको असन्तुष्टि

हेटौंडा : बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रूपमा समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो दाबी कायमै रहेको जनाएको छ।साढे तीन वर्षसम्म आफूहरुले प्रदेशमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने कांग्रेसको माग छ। गत शुक्रबार केन्द्रमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश १ र

बागमती प्रदेश सरकारलाई बजेट पास गर्नै सकस

हेटौंडा :  बागमती प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको छ।  असन्तुलित रुपमा गुटगत बजेट ल्याएको भन्दै सत्तापक्षले नै विरोध गरेपछि प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको हो।  बजेटप्रति असन्तुष्टि जनाउदै प्रदेशको विपक्षी दलहरुले एकमत भएर शनिबारको बैठक अवरुद्ध गरेका छन् भने बजेट सच्याएर नल्याएसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका छन्। प्रतिपक्षीको अवरोध  पछि  स्थगित भएको संसद  बैठक आज बिहान ११ बजे  बस्दैछ। संसदमै