बागमती सरकारको नेतृत्वमा कांग्रेसको असन्तुष्टि

हेटौंडा : बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रूपमा समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो दाबी कायमै रहेको जनाएको छ।साढे तीन वर्षसम्म आफूहरुले प्रदेशमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने कांग्रेसको माग छ। गत शुक्रबार केन्द्रमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश १ र