विद्यालयलाई ६० थान कम्प्युटर सहयोग

सप्तरी । दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एसोसिएसन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी […]

सम्बन्धित सामग्री

सैपाल माविलाई आधार विकासको कम्प्युटर सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– ८ को सैपाल माध्यमिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवेयर सहयोग गरिएको छ। विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामग्री अध्ययन गर्न ती सामग्री सहयोग गरिएको हो। विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि सैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार बिकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले बताए। आईटिसी […]

सैपाल माविलाई कम्प्युटर सहयोग

सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका- ८ को शैपाल माध्यामिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवयेर सहयोग गरिएको छ । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री सहयोग गरिएको हो । विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि शैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार विकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले […]

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ ।सोही योजनाअनुसार बैंकले धादिङमा रहेको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग हस्तानतरण गरेको छ ।बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको […]

मुक्तिनाथ विकास बैंकद्वारा चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही अनुसार बैंकले धादिङमा स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल  निर्माण प्रयोजनका लागि रु ५०,००० आर्थिक सहयोग गरेको छ । सो  रकमको चेक एक कार्यक्रम बीच बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक डिल नारायण

गुल्मीको खन्यूखर्क आधारभूत स्कुललाई कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग

१ फागुन, काठमाडौं । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीस्थित खन्यूखर्क आधारभूत विद्यालयलाई पूर्वविद्यार्थीहरुले कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग गरेका छन् । खन्यूखर्क भूपूविद्यार्थीहरुकाे एक समूहले ६५ हजार रुपैयाँ बराबरको उपकरण तथा शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेका हुन् । विद्यालयको आवश्यकताबारे बुझेर ती सामग्री हस्तान्तरण गरिएको समूहकी सदस्य प्रतिक्षा रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार विद्यालयलाई कम्प्यूटर, […]

रोटरी क्लबले आजाद आधारभूत विद्यालयलाई गर्यो सहयोग

दया फाउण्डेसनले सहयोग प्रदान गर्दै आएको काठमाडौं लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबले सहयोग उपलब्ध गराएको छ । २०७२ सालको भूकम्पले भौतिक संरचनाहरुमा क्षति पुर्याएका कारणले विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएको पाइएपछि रोटरीले सहयोग गरेको हो ।‘रोटरी भूकम्प राहत कार्यक्रम’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरूको निर्माण सम्पन्न गरेको हो । साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्स

ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ज्योति विकास बैंकले नुवाकोटको विदुरमा रहेको प्रगतिशील माध्यमिक विद्यालयलाई विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटर प्रदान गरेको छ ।विद्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहनराज गिरिले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटर हस्तान्तरण गरेका छन् ।बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी […]

सिद्धार्थ बैंकले गर्यो विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

काठमाडौं, २० भदौ । सिद्धार्थ बैंकले विद्यालयलाई सामाग्री सहयोग गरेको छ । ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको हो । बैंकले एक कार्यक्रमको आयोजना गर्दै बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् । बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना […]

विद्यालयलाई प्राविधिमैत्री बनाउन कम्प्युटर सहयोग

जाजरकोट : तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कम्प्युटर वितरण गरेको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउन १३ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।तीनवटा माध्यमिक विद्यालय, तीनवटा आधारभुत विद्यालय र सातवटा प्राथमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शाहीले बताए। त्यस्तै, कम्प्युटर सञ्चालनका लागि १२  विद्यालयलाई सैर्य ऊर्जा वितरण गरिएको छ। माध्यमिक स्तरका विद्यालयमा इन्टरनेट सेवा समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पाठ्यक्रमम