गुल्मीको खन्यूखर्क आधारभूत स्कुललाई कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग

१ फागुन, काठमाडौं । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीस्थित खन्यूखर्क आधारभूत विद्यालयलाई पूर्वविद्यार्थीहरुले कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग गरेका छन् । खन्यूखर्क भूपूविद्यार्थीहरुकाे एक समूहले ६५ हजार रुपैयाँ बराबरको उपकरण तथा शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेका हुन् । विद्यालयको आवश्यकताबारे बुझेर ती सामग्री हस्तान्तरण गरिएको समूहकी सदस्य प्रतिक्षा रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार विद्यालयलाई कम्प्यूटर, […]

सम्बन्धित सामग्री

रिद्धि सिद्धि सिमेन्टको शैक्षिक सामग्री सहयोग

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको सिम्पानीमा रहेको श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले क्याम्पसलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्रलगायतमा आर्थिक रुपमा विपन्न विद्यार्थी लाभाम्वित हुनेगरी […]

अर्घाखाँचीबाट खाडीमा पुगेका युवाले गरे कम्प्युटर शैक्षिक सामग्री सहयोग

अर्घाखाँचीबाट विदेशिएका युवाले गाउँको विद्यालयमा कम्प्युटर तथा शैक्षिक सामग्री उपलब्ध गराएका छन्। आफ्नो गाँस कटाएर माध्यमिक तहसम्मका विद्यार्थीलाई नि:शुल्क प्राविधिक कम्प्युटर शिक्षा हासिल गराउने उद्धेश्यले उनीहरूले सो सामग्री उपलब्ध गराएका हुन्। २१ औँ शताब्दीमा कम्प्युटर शिक्षा बिना विदेश पुगेर आफूले निकै सास्ती खेप्नु परेको भन्दै विद्यार्थीलाई सानो कक्षादेखि नै कम्प्युटर शिक्षा दिन सकियोस् भन्ने उद्धेश्यले…

विद्यार्थीलाई कम्प्युटर

चिनियाँ विद्यार्थीले आफूसँगै पढ्ने स्कुले विद्यार्थीबाट संकलित रकमबाट भूकम्पबाट प्रभावित तीन विद्यालयका बालबालिकालाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा अमेरिकामा पढ्दै गरेका १७ वर्षे चिनियाँ युवक जोङछी वाङली (थुतु) ले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।