ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ज्योति विकास बैंकले नुवाकोटको विदुरमा रहेको प्रगतिशील माध्यमिक विद्यालयलाई विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटर प्रदान गरेको छ ।विद्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहनराज गिरिले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटर हस्तान्तरण गरेका छन् ।बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी […]