मुक्तिनाथ विकास बैंकद्वारा चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही अनुसार बैंकले धादिङमा स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल  निर्माण प्रयोजनका लागि रु ५०,००० आर्थिक सहयोग गरेको छ । सो  रकमको चेक एक कार्यक्रम बीच बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक डिल नारायण

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले बिर्तामोड स्थित राउण्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिकपूर्वाधार निमार्ण गर्नका लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।...