मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं: मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने नीति पारित गरेको हो। बैठकमा पार्टीका महासचिव वैद्यले पेश गरेको समसामयिक राजनीतिक…