५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि  निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ।

सम्बन्धित सामग्री

निःशुल्क आँखा शिविरमा ५९० जनाको उपचार

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ।त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीवारदेखि शनिवारसम्म शिविर सञ्चालन भएको थियो।निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए।शिविरमा ५९० जना सेवाग्राहीले नि

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक ...

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक ...

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र […]

सुस्तामा ८७ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

रुपन्देही ।नवलपरासीको सुस्ता गाउँपालिकामा ८७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुपन्देहीको श्रीकृष्ण नेत्रालय फेको सेन्टरमार्फत उनीहरुको शल्यक्रिया गरिएको हो । इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ रुपौलियामा गरेको आंखा शिविरमा चेकजांच गराउँदा मोतियाबिन्दुमा समस्या देखिएका ८७ जनाको नेत्रालयले शुक्रबार निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. […]

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

काठमाडौँ,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो । यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो […]

सर्लाहीमा ५०२ जना मोतिबिन्दुका बिमारीको शल्यक्रिया

सर्लाहीमा ठुलो संख्यामा मोतिबिन्दुको समस्या भएका बिमारीको आँखाको शल्यक्रिया गरिएको छ। जिल्लाका विभिन्न पालिकाका मोतिबिन्दुको समस्या भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको हो।  आँखाको शल्यक्रिया गरिएका बिमारीहरुलाई निःशुल्क औषधि एवं चस्मा समेत वितरण...

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबार  सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ। नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाैँको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको हाे। सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी […]

चार सयजना मोतियाविन्दुका विरामीकाे निःशुल्क शल्यक्रिया

धनुषाको ढल्केवरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले चार सयजना मोतियाविन्दुका निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले मङ्सिर १ देखि ३ गतेसम्म सञ्चालन गरेकोे निःशुल्क शल्यक्रिया शिविरमा त्यतिको सङ्ख्यामा मोतियाविन्दुको रोगीको शल्यक्रिया गरिएको हो ।

१७ जना मोतियाविन्दुको बिरामीको निःशुल्क शल्यक्रिया

म्याग्दी : पर्वतको जलजला गाउँपालिका–३, माझफाँटको मल्लाजमा आयोजित निःशुल्क आँखा शिविरमा १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।  लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा मंसिर १ देखि ३ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा आठजना पुरुष र नौजना महिलाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश ...