काठमाडौं, ११ असार । हेलम्बुका बाढी पिडितको लागि नायिका श्वेता खड्काले राहत सामाग्री वितरण गरेकी छिन् । पहिलो चराणमा मेलम्चीका बाढी पिडितलाई राहत वितरण गरेकी श्वेताले दोस्रो चरणमा हेलम्बुका २ सय परिवारलाई खाना पकाउने ग्यास, ५० जना सुत्केरी महिलालाई राहतको प्याकेज, चुल्हो, सिलिन्डर र खाद्यान्न सहयोग गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् । पहिलो […]