विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको  गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४...

सम्बन्धित सामग्री

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् । सोमबार तारकेश्वर नगरपालिका २ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् । मृतकको शरीरमा चोटपटक लागेको  छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौंमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय वीरबहादुर गोले आइतवार मृतावस्थामा फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय  शुक्रबहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै बालाजु माछापोखरीस्थित चौरमा हाल सनाखत नभएका करिब ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यसैगरी खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिका-६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका-५ स्थित खोष्टुङ खोलाको छिपछिप प

विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे बस्ने कृष्ण बाहदुर बिसीको घरको कोठामा शनिबार साँझ ४ जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेहरुमा कृष्ण बिसीकी श्रीमती ३२ वर्षीया कल्पा बिसी, उनको छोराहरु ९ वर्षीय निरज बिसी र ८ वर्षीय चिरञ्जिबी बिसी तथा  मृतक कल्पना बिसीको दाईको छोरा ६ वर्षीय सोमराज बुढा रहेका छन् । उक्त कोठाको खाटमुनी तसलामा कोइला बालेको अवस्थामा रहेको फेल

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३

काठमाडौँमा एकसहित ४ जना मृतावस्थामा फेला

काठमाडौँमा एकसहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् ।  बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका-१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने  गोरखा नगरपालिका-१० ठुटी ब

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका-७ रंगपुर टोल बस्ने निर्जामुल अंसारीका छोराहरू ७ वर्षीय अमन अंसारी र ८ वर्षीय अहमान अंसारी घरबाट करिब ३ सय मिटर टाढा नवनिर्मित रंगपुर मदर्साको भवनमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  दुवै दाजुभाइ सोमबार साँझदेखि आफ्नै घरबाट हराएकामा प्रहरीले खोजी गर्ने क्रममा उक्त भवनमा उनीहरूको शव फेला परेको हो । यसैगरी मोरङको विराटनगर महानगरपा