विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे बस्ने कृष्ण बाहदुर बिसीको घरको कोठामा शनिबार साँझ ४ जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेहरुमा कृष्ण बिसीकी श्रीमती ३२ वर्षीया कल्पा बिसी, उनको छोराहरु ९ वर्षीय निरज बिसी र ८ वर्षीय चिरञ्जिबी बिसी तथा  मृतक कल्पना बिसीको दाईको छोरा ६ वर्षीय सोमराज बुढा रहेका छन् । उक्त कोठाको खाटमुनी तसलामा कोइला बालेको अवस्थामा रहेको फेल