जुम्लामा साना जलविद्युत उद्घाटन, तीनहजार बढी लाभान्वित

२०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुर्ननिर्माण गरिएको थियो।...

सम्बन्धित सामग्री

भोजपुरमा विद्युत् विस्तार कार्यले गति लिँदै

पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई

जुम्लामा २०० किलोवाट क्षमताको जलविद्युत प्लान्ट पुनःस्थापना

काठमाडौं। भारतको २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको आज उद्घाटन गरिएको छ। २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो। प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो। प्लान्टबाट करिब २० हजार मानिसहरु लाभान्वित हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

गाउँमा बिजुली बल्दा स्थानीयवासी हर्षित,करिव ७ सय परिवार लाभान्वित

ललित सिंह बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडानम्बर ७ को भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको छ । खप्तड छान्ना गाउँपालिकाका १,७,८ र ९ नम्वर वडाका गोरखाली , धर्तिवाडा, कोरकाट्या, लामागडा र गाउँका छानाका करिब ३ सय २० घरधुरी लाभाम्वित भएका छन । खप्तड छान्ना गाउँपालिकाको आर्थिक सहयोगमा ४१ […]