गाउँमा बिजुली बल्दा स्थानीयवासी हर्षित,करिव ७ सय परिवार लाभान्वित

ललित सिंह बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडानम्बर ७ को भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको छ । खप्तड छान्ना गाउँपालिकाका १,७,८ र ९ नम्वर वडाका गोरखाली , धर्तिवाडा, कोरकाट्या, लामागडा र गाउँका छानाका करिब ३ सय २० घरधुरी लाभाम्वित भएका छन । खप्तड छान्ना गाउँपालिकाको आर्थिक सहयोगमा ४१ […]

सम्बन्धित सामग्री

गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुशी

वर्षाैंदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

दुर्गम गाउँमा बिजुली पुगेपछि …

काठमाडौँ,६ पुष । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पु¥याएको थियो । बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी […]

अझै पनि सडक, बिजुली र खानेपानीको समस्यामा स्थानीयवासी

रेसुङ्गा (गुल्मी), २१ कात्तिक । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले कुनै नयाँ कुरा सुनेनन् , नेताहरूको उही पुरानै भाषणले वाक्क लाग्यो । […]

सब स्टेसन बनेको ६ वर्ष पुग्यो, जोडिएन राष्ट्रिय प्रसारण लाइनको बिजुली

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरबाहेकका स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन।जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भाग राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना, बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली उपभोग गरिरहेका छन्।पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण  विद्युतको लाइन लिने उद्देश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत

पहिलो पटक विद्युत् पुगेपछि स्थानीयवासी उत्साहित

रामपुर । पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो । करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। साविक ज्यामिरे गाउँ विकास […]

गाउँमा बिजुली बलेपछि दियालोबाट छुटकारा

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन्। विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका हुन्। यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिए। उनले भने,‘गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमु

सप्तरीको श्रीलङ्का टापुमा बिजुली पुग्याे

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका वडा नम्बर १३ को श्रीलङ्का टापु अर्थात् गोबरगाढामा बिजुली जोडिएको छ । झन्डै दुई करोड ५० लाख रुपैयाँको लागतमा विद्युत् सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।    गाेबरगाढामा बिजुली जाेडिएपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी लटु यादवले बताउनुभयो ।  श्रीलङ्का टापु एलानी जग्गामा बसोबास भएको बस्ती हो । बस्तीमा विद्यालय, स्वास्थ्य चौकीलगायतका पूर्वाधार भए पनि बिजुली पुगेको थिएन । टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत् सेवा जडान ...

हुम्लाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली

सिमकोट । हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् । चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी […]

ग्रामीण भेगमा बिजुली विस्तार

तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।

गाउँपालिकामा पहिलोपटक बिजुली पुगेपछि नाचे स्थानीयवासी

सल्यान – सल्यानको दुईवटा गाउँपालिकामा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयको खुशीको सीमा नै रहेन । दार्मा गाउँपालिका र कुमाख गाउँपालिकामा एकै पटक बिजुली बत्ती पुगेपछि स्थानीयवासी नाचगान गरेरै रमाए । ‘एकवर्ष अघिसम्म स्थानीय तहको चुनावपछि हामी गाउँमा बिजुली बत्ती ल्याउछौं भनेको सुन्दा कोहीले पनि विश्वास ग...