भोजपुरमा विद्युत् विस्तार कार्यले गति लिँदै

पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई

सम्बन्धित सामग्री

देवघाटका पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली (तनहुँ), २० पुस । तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । बिजुलीका […]

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

१२ मंसिर, भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका […]

साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत् पुग्यो

काठमाडौँ । खोटाङको साकेला गाउँपालिकाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । दुई हजार ३३५ घरधुरी उपभोक्ता रहेको साकेला गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरण तथा गाउँपालिकाको लगानीमा फलामे पोलसहितको केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । विद्युत् विस्तार गर्न बाँकी पाँच प्रतिशत उपभोक्ताको घरमा समेत यसै आर्थिक वर्षभित्र विस्तार गर्ने तयारी […]

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

वाग्मती । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन । विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै […]

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

बागमती–मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन । विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् […]

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन । विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ । काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले रु एक करोड जम्मा गरेको थियो । उक्त रकममा प्राधिक

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ।...

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

वाग्मती । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन । विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै […]

सुन्तलाका लागि चर्चित घोर्ले गाउँमा विद्युत् विस्तार

खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिका ५ चिसापानीको घोर्लेमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युत् विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख रुपैयाँ र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको गाईघाट–दिक्तेल प्रसारण लाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको हो । गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा बत्तीको स्विच अन गरेर विद्युत् विस्तारकाे उद्घाटन गर्नुभएकाे हाे । गाउँका ३५ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युतबाट बत्ती बलेपछि घोर्लेका स्थानीयवासीले खुसी...

गोसाइँकुण्डमा विद्युत् विस्तार गर्न निकुञ्जको अवरोध

रसुवा - धार्मिकस्थल गोसाइँकुण्डमा विद्युत् विस्तार गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ । विद्युत् विस्तार गर्दा वातावरणमा असर पर्ने भन्दै निकुञ्जले अवरोध गरेको हो । तीन वर्ष अघि नेपाल विद्युत् प्राधिकरणले गोसाइँकुण्डमा विद्युत् लैजानका लागि टेण्डर गरेको थियो । टेण्डर भएपछि चन्दनबारीसम्म विद्युत् विस्तार गरिएको छ । निकुञ्जको अवरोधका कारण त्यहाँबाट माथि लैजान नसकिएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । चन्दबारीदेखि गोसाइँकुण्डसम्म विद्युत् विस्तारका लागि आवश्यक सामग्री पुगिसकेकाले निकुञ्जले सहज...