काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अटाएका छन्।प्रधानन्यायाधीश कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हुन्। प्रधानन्यायाधीश जबरा र बाँकेका कांग्रेस नेता हमालबीच पारिवारिक सम्बन्ध छ।हमाल गैरसांसद हुन्। संवैधानिक व्यवस्थाअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ।संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति (१) धारा ७६ को उपधारा (९) मा जनुसकुै क