अमेरिकाले काबुल दूतावासलाई दोहामा सार्‍यो, कतारबाटै अफगान मामिला हेर्ने

काबुल । अमेरिकाले अफगानिस्तान मामिला कतारको राजधानी दोहाबाट हेर्ने भएको छ । मंगलबारदेखि काबुलस्थित दूतावास बन्द गरिएको र अफगान सम्बन्धी कार्य दोहाबाट गर्ने अमेरिकाले जनाएको छ । ‘काबुलबाट सबै कर्मचारीलाई फिर्ता गरिएपनि हामीले अमेरिकी नागरिक र तिनका परिवारलाई दोहाबाट सेवा गर्छौं’ अमेरिकी दूतावासको वेबसाइटमा भनिएको छ । अगस्ट १५ मा तालिबानले काबुल कब्जामा लिएपछि अमेरिकाले […]

सम्बन्धित सामग्री

अमेरिकाद्वारा काबुल बम अक्रमणको निन्दा

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । काबुलमा रहेको अफगान विदेश मन्त्रालयबाहिर भएको उक्त हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट – खोरासान प्रान्त आईएसकेपीले जिम्मा लिएको छ । ‘हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं । सो हमलाको आईसले जिम्मा लिएको पाइएको छ । यो आक्रमण क्रूर […]

अफगान युद्धबाट अमेरिकी कम्पनी नै मालामाल, ठेक्कापट्टामा भ्रष्टाचारको आशंका

११ असोज, काठमाडौं । अफगानिस्तानमा अमेरिकाले आफ्नो सबैभन्दा लामो र खर्चिलो युद्ध लड्यो । अगस्त ३० मा बाँकी रहेका अमेरिकी सेनाले काबुल छोडेपछि सो युद्ध अन्त्य भयो । ब्राउन विश्वविद्यालयको ‘कस्ट अफ वार (युद्धको मूल्य)’ परियोजना अनुसार उक्त युद्धका कारण अमेरिकी कोषमा २३ खरब डलर भार परेको थियो । अफगानिस्ताबाट अमेरिकी बहिर्गमनपछि तालिबानको बढ्दो शक्ति, […]

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम

अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]

अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द

काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जामा जमाएको तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन । अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिबान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् । देशभित्र चिकित्सक […]

अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान नदिने तालिबानको घोषणा

काबुल । तालिबानले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने घोषणा गरेको छ । मंगलबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानहरु अब घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताए। तर अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप उनले लगाए । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगाडि नै सबै अफगान […]

अमेरिकाले काबुल एअरपोर्ट नियन्त्रणमा लियो

काठमाण्डाै - तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको छ ।  अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर ट्राफिक नियन्त्रणमा लिएको हो ।  तर काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ जसका कारण सयौँ सङ्ख्यामा अफगान र दोस्रो देशका नागरिक फसेका छन् ।  एक भिडियोमा त्यहाँका नागरिक ...

तालिबानले काबुल कब्जा गरेपछि अमेरिकाले भन्यो– अफगान मिसन सफल भयो

बीबीसी।तालिबान लडाकुले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अमेरिकाले आफ्नो अफगानी मिसन सफल भएको जनाएको छ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अफगान मिसन सफल भएको दाबी गर्दै यसलाई भियतनाम युद्धसँग तुलना गरेकोमा आपत्ति समेत जनाए। अफगानिस्तानमा अलकायदा र तालिबानमाथि २० वर्षदेखि सैनिक कारबाही गर्दै आएको थियो। यसका वाबजुद तालिबानले काबुल कब्जा गरेका छन्। ४६ वर्षअघि अमेरिका यसैगरी भियतनामबाट फर्किएको थियो।

अफगान नागरिकलाई अमेरिकाले दियो अनुमति

काबुल। अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै त्यहाँ रहेका आफ्ना सहयोगीलाई पनि अमेरिका बोलाएको छ । अफगानिस्तानमा आफ्ना सेनालाई भाषामा सहजीकरण गर्ने करिब २५ सय दोभासे र उनीहरुका परिवारलाई अमेरिका बोलाइएको हो । आफ्ना सेना फिर्ता भएपछि ती नागरिकहरु तालिवानी लडाकुबाट असुरक्षित रहेन भन्दै अमेरिकाले उनीहरुलाई आफ्नो देशमा स्थान दिएको हो । उनीहरुलाई विशेष आप्रवासी […]