अमेरिकाद्वारा काबुल बम अक्रमणको निन्दा

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । काबुलमा रहेको अफगान विदेश मन्त्रालयबाहिर भएको उक्त हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट – खोरासान प्रान्त आईएसकेपीले जिम्मा लिएको छ । ‘हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं । सो हमलाको आईसले जिम्मा लिएको पाइएको छ । यो आक्रमण क्रूर […]

सम्बन्धित सामग्री

काबुलको मस्जिदमा गराइएको बम आक्रमणको तालिबानद्वारा निन्दा

काठमाडौँ- तालिबानले अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको बम आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी २१ जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा गराइएको सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय […]

तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा

बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको तालिबानले निन्दा गरेको छ। अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिदमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। बुधबार...

अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो । ‘महासचिवले अफगानिस्तानको मजार ए शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गरेको’ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले […]

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्धारा निन्दा

इस्लामावाद– अफगानिस्तानको कान्दाहार सहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको […]

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्वारा निन्दा

अफगानिस्तानको मस्जिदमा भएको बम विस्फोटको पाकिस्तान र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी हमलाको निन्दा गरेको हो।...

काबुल एयरपोर्ट आक्रमणका सम्बन्धमा बोल्यो चीन

चीनले अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमति पत्रकार सम्मेलनका क्रममा सम्बोधन गर्दै सो घटनाको निन्दा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चाओले यो घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताए । पत्रकार सम्मेलनमा एक पत्रकारले उक्त घटनाबारे चीनको प्रतिक्रिया मागेका थिए ।त्यसको जवाफ दिँदै प्रवक्ता चाओले भने, ‘ काबुल विमानस्थल नजिकै भएको विष्फोटमा ठूलो जनधनको क्षति भएको छ । यो घटनाले

भारतद्वारा काबुल बम विस्फोटको निन्दा, आक्रमणहरू अझै हुने अनुमान

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लाने प्रक्रिया नरोक्ने प्रतिबद्धता जनाएका छन्। उनले अमेरिकाले बम विस्फोटका लागि जिम्मेवारहरूलाई नछाड्ने पनि प्रतिक्रिया दिएका छन्। जो यस आक्रमण का लागि जिम्मेवार छन्, जो अमेरिका को हानी गर्न चाहन्छन्, यति बुझ्नु कि हामी यो आक्रमण बिर्सने छैनौँ, आक्रमणको जिम्मेवार लाई माफी दिइनेछैनौँ र हामी यसको बदला अवश्य लिनेछौँ।"