अफगान युद्धबाट अमेरिकी कम्पनी नै मालामाल, ठेक्कापट्टामा भ्रष्टाचारको आशंका

११ असोज, काठमाडौं । अफगानिस्तानमा अमेरिकाले आफ्नो सबैभन्दा लामो र खर्चिलो युद्ध लड्यो । अगस्त ३० मा बाँकी रहेका अमेरिकी सेनाले काबुल छोडेपछि सो युद्ध अन्त्य भयो । ब्राउन विश्वविद्यालयको ‘कस्ट अफ वार (युद्धको मूल्य)’ परियोजना अनुसार उक्त युद्धका कारण अमेरिकी कोषमा २३ खरब डलर भार परेको थियो । अफगानिस्ताबाट अमेरिकी बहिर्गमनपछि तालिबानको बढ्दो शक्ति, […]