अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान नदिने तालिबानको घोषणा

काबुल । तालिबानले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने घोषणा गरेको छ । मंगलबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानहरु अब घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताए। तर अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप उनले लगाए । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगाडि नै सबै अफगान […]