मुम्बई मुस्किलमा, राजस्थान प्लेअफ नजिक

राजस्थान रोयल्सँग ९ विकेटले पराजित भएसँगै मुम्बईको सम्भावना कमजोर बनेको हो ।

सम्बन्धित सामग्री

दिल्लीको हारले बैंगलोर प्लेअफमा

काठमाडौं । दिल्ली क्यापिटल्स शनिबार राति मुम्बई इन्डियन्ससँग पराजित भएपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा स्थान पक्का गरेको छ ।  यससँगै आईपीएलमा प्लेअफ समीकरण पूरा भएको छ । १४ खेलबाट २० अंक जोडेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहँदा समान १८ अंक जोडेको राजस्थान रोयल्स दोस्रो र लखनउ...

दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

दिल्ली क्यापिटल्सलाई  मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।  पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् ।  एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।यसअघि दिल्लीले

आइपिएलको प्लेअफ समीकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स प्लेअफमा पुगेका छन् । साविक विजेता मुम्बई इन्डियन्ससँगै पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स लिगबाटै बाहिरिए […]

राजस्थानमाथि मुम्बईको शानदार जित, प्लेअफ पुग्ने सम्भावना कायमै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ ।

राजस्थानमाथि मुम्बईको शानदार जित, प्लेअफ पुग्ने सम्भावना कायमै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ ।

शीर्षस्थानको हैदराबादलाई हराउँदै बैंगलोरको पाँचौ स्थानमा, प्लेअफ सम्भावना जिवितै

प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबादलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ पुग्ने सम्भावना अझै जिवित राखेको छ। बिहिबार हैदारावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको छ। अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ। २ सय १९ रनको लक्ष्य पछ्याएको…

राजस्थानसँगको हारसँगै मुम्बईको प्लेअफ सम्भावना न्यून

राजस्थान रोयल्ससँग पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको प्ले अफ सम्भावना लगभग सकिएको छ। आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पाँचौ स्थानमा उक्लिएको राजस्थानले भने प्ले अफमा पुग्ने सम्भावनालाई बढाएको छ। १ सय ६९ रनको लक्ष्य पछ्याएको राजस्थानले १२ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्‍यो। उसको जितमा…