रोएल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।
आफ्नो अन्तिम लिग खेलमा बैंगलोरलाई ३० रनले पराजित गर्दै राजस्थान १४ खेलबाट १४ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको कोलकता १४ अंकका साथ तेस्रो स्थानमा छ। अब