लोक सेवा परीक्षामा कान्स रेड कार्पेटबारे प्रश्न सोधिएकोमा अभिनेत्री पन्त खुसी

काठमाडौँ । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेड कार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । आफू अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । कान्स रेड कार्पेटमा हिँडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन् । उनको यो […]

सम्बन्धित सामग्री

लोक सेवा आयोगको परीक्षामा बेथिति

काठमाडौँ। मधेस प्रदेशको लोक सेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए । लोक सेवा आयोगबाट प्रश्नपत्र सिलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील फुटेको […]

लोक सेवा आयोगलाई परीक्षा लिन बाटो खुल्यो !

काठमाण्डाै – कर्मचारी समायोजनसम्बन्धी विवादका कारण रोकिएका लोक सेवा आयोगका परीक्षा लिन गर्न बाटो खुलेको छ । कर्मचारी समायोजनसम्बन्धी परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि लोक सेवा आयोगलाई समायोजनसम्बन्धी विवादका कारण रोकिएका परीक्षा सञ्चालन गर्न बाटो खुलेको सर्वाेच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवा आयोगलाई परीक्...

अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा पहिलो

३१ जेठ, काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा आयोग पहिलो भएको छ । प्रतिस्पर्धामा सहभागी आठ टोलीलाई पछि पार्दै लोक सेवा आयोग पहिलो भएको हो । लोक सेवाको टोलीमा शाखा अधिकृतद्वय तिलक सापकोटा र मदन कुमार बजगाईं तथा नायब सुब्बा ईश्वरी अधिकारी थिए । मंगलबार भएको फाइनल प्रतिस्पर्धामा लोक सेवा आयोगको टिमले […]

प्रदेश लोक सेवा बागमतीलाई पनि बोलायो सर्वोच्चले

काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश लोक सेवा आयोग, बागमतीलाई छलफलका लागि बोलाएको छ । अधिवक्ता हरिप्रसाद मैनाली, कृष्ण सिंह महरा र अम्बिका खनालद्वारा दायर रिट निवेदक बहसपछि न्यायाधीश तेजबहादुर के.सी.को एकल इजलासले असोज ६ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो । विज्ञापन गरिएका पदहरू कानुनी आधारविनै घटाएकोले प्रदेश लोक सेवा आयोग ऐनकै विपरीत हुने […]

प्रदेश लोक सेवा आयोगविरुद्ध रिट

काठमाडौँ । प्रदेश लोक सेवा आयोगको कार्यालय हेटौडा बागमती प्रदेश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता कृष्ण सिह महराले प्रदेश लोक सेवा आयोगको कार्यालय हेटौडा बागमती प्रदेशलाई विपक्षी बनाई आज सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा विज्ञापन गरिएका पदहरू कानुनी आधारविनै घटाएकोले प्रदेश लोक सेवा आयोग ऐनकै विपरीत हुने गरी प्रदेश […]

लुम्बिनी प्रदेश लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

रुपन्देही । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । कार्यक्रममा आयोगका अध्यक्ष भटराईले लोक सेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । सो […]

चाँडै विज्ञापन गर्ने तयारीमा कर्णाली प्रदेश लोक सेवा आयोग

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरिरहेको छ । गत फागुनमा गठन भएको लोक सेवा आयोगले यो वर्षभित्रमा दरखास्त सङ्कलन प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो । प्रदेशभित्र आवश्यक जनशक्तिको अभावमा कामकाज गर्न कठिनाइ भएको भन्दै छिट्टै दरखास्त प्रक्रिया अगाडी बढाउने प्रदेश लोक सेवा आयोग सुर्खेतले जानकारी दिएको छ । आयोगका […]

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिश

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिश गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिश गरेको स्रोतले बतायो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । […]

लोक सेवा आयोगमा रिक्तताको अन्तरकथा

लोक सेवा जस्ता संवैधानिक निकाय पूर्वकर्मचारी त्यसमा पनि पदबाट मात्र रिटायर्ड होइन, पूरै जीवनबाट टायर्ड भएकाहरू व्यवस्थापन गर्ने थलो अर्थात पूर्वकर्मचारी फोरम बन्दै गएका छन्।...

लोक सेवा तयारी कक्षा निःशुल्क पाएपछि सन्धिखर्कका विद्यार्थी खुसी

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा खरिदार र नासु स्तरको निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन भएको छ । महँगो शुल्क तिरेर बुटवल तथा काठमाण्डौमा गएर पढ्नुपर्ने लोक सेवा आयोगको तयारी कक्षा सन्धिखर्कमै लोक सेवा पास गरेका उपसचिव तथा अधिकृत स्तरका कर्मचारीले निःशुल्क दिएपछि विद्यार्थी खुसी भएका छन् ।  कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा खरिदार र नासु स्तरको लोक सेवा तयारी कक्षा सञ्चालन भएको हो । लोक सेवा आयोगको परीक्षाका लागि तथा प्रशिक्षार्थीको क्षमता विकास गर्न निःशुल्क कक्षा सञ्...