शिक्षा ध्वस्त पार्दै परीक्षा बोर्ड

शिक्षण सिकाइ क्रियाकलापमा घरपरिवार, सामाजिक परिवेश, विद्यालयको भौतिक अवस्था तथा कक्षाकोठामा गरिने शिक्षण क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ।...

सम्बन्धित सामग्री

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते हुने

२३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा […]

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ‘असारको तेस्रो साताभित्र नतिजा…

एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने

८ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ । कर्यालयले सूचना जारी गर्दै कक्षा गत बैशाखमा सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी भदौ ११ […]

एसइई प्रश्नपत्र प्रतिकेजी १७ रुपैयाँमा बेच्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा छापिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)काे प्रश्नपत्र प्रतिकेजीकाे दरमा बिक्री गरेको छ। बोर्डले प्रयोगमा नआएका प्रश्नपत्र विराटनगरको एक कागज उद्योगलाई दिएको हो।बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले प्रश्नपत्र बिक्रीका लागि टेन्डर भइसकेको जानकारी दिए। उनले भने, ‘प्रश्नपत्रको टेण्डर भइसकेको छ, प्रतिकेजी १७ रुपैयाँमा लाने सहमति भएको छ।’एसइई परीक्षाका लागि करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। तर,

एसइई नतिजा अबको एकसातामा प्रकाशित गर्छौं : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन्। उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन्।उनले थाहाखबरसँग भने,‘लगभग सबै प्रक्रिया सकिएको छ,यो महिना अन्तिममा नतिजा सार्वजनिक हुन्छ।’ एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले प

आजबाट एसईई परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्

'विद्यार्थीले परीक्षा बोर्ड धाउनुपर्ने समस्या अन्त्य हुँदै छ'

काठमाडौ : शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड बनेको छ।साबिकको परिषदबाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन्।कक्षा-१० (एसइई) को परीक्षा एवं कक्षा ११ र १२ को परीक्षा सम्बन्धी कार्यहरू  बोर्डको क्षेत

सरकारले कानून पारित गरे प्रदेशले नै एसईईको परीक्षा लिन्छ : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण गरिरहेको बताएका छन् । बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण गरिरहेको बताए । ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिन कानूनतः अप्ठ्यारो भएको उल्लेख गर्दै उनले सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिने बताए । अध्यक्ष शर्माले ...

एसइई परीक्षा वैशाखमै हुन्छ‚ हल्लाको पछि नलागौं : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी वैशाखमा सञ्चालन हुने जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले चैतसम्म पढाइ हुने र भौतिक उपस्थितिमै वैशाखमा परीक्षा हुने बताए।शर्माले एसइई परीक्षा खारेज हुने भनी आएका हल्लाको पछि नलाग्न पनि आग्रह गरे। ‘एसइई परीक्षा पनि कहीं खारेज हुन्छ! कुनै हालतमा हुँदैन,’ उनले थाहाखबरसँग भने, ‘मिडियाले त्यसै भनिरहेका छन्। यसको पछि कोही नलाग्नू, परीक्षा वैशाखमा हुन्छ, विद्यार्थील

कक्षा १२ को परीक्षा दशैं अगाडि होमसेन्टरबाट गर्ने तयारी

काठमाडौं, ४ भदौ । कक्षा १२ को परीक्षा स्थगित गरेपनि अब कसरी र कहिले सञ्चालन गर्ने अन्यौल छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको छ। बोर्डले दशैं अगावै परीक्षा गर्ने तयारी गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको खोप दिएलगत्तै परीक्षा गर्ने तयारी भएको हो । आज प्रतिनिधि सभाको शिक्षा […]