काठमाडौं, ४ भदौ । कक्षा १२ को परीक्षा स्थगित गरेपनि अब कसरी र कहिले सञ्चालन गर्ने अन्यौल छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको छ। बोर्डले दशैं अगावै परीक्षा गर्ने तयारी गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको खोप दिएलगत्तै परीक्षा गर्ने तयारी भएको हो । आज प्रतिनिधि सभाको शिक्षा […]