कञ्चनपुर १ मा एमालेका तारा लामाको सरुआती अग्रता, पछि परिन् बिना मगर

कैलाली । कञ्चनपुर प्रतिनिधिसभा १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी बिना मगर एमाले उम्मेदवार तारा लामा तामाङ भन्दा आधा कम मतले पछाडि परेकी छन् । २०० मत गणना गर्दा एमाले उम्मेदवार तामाङले १२० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार मगरले ६० मत पाएकी छन् । यहाँ सत्ता गठबन्धनको साझा उम्मेदवार मगर हुन् । अघिल्लो […]

सम्बन्धित सामग्री

कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी : बिना मगर पराजित

कञ्चनपुर - कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी हुनुभएको छ । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गर्नुभयो । यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी हुनुभएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित

महेन्द्रनगर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नेता तारा लामा तामाङ बिजयी बनेका छ्न । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दहाल पत्नि तथा नेपाल सरकारकि पुर्व खानेपानी मन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका नेता तारालामा तामाङ बिजयी बनेका छ्न । […] The post माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कञ्चनपुर १ मा बिना मगर ४ हजार मतले पछाडि

काठमाण्डौ – कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर ४ हजार मतले पछाडि पर्नुभएको छ । एमालेका तारा लामा तामाङ ११ हजार ४ सय ९ मतसहित अग्र स्थानमा हुनुहुन्छ भने बीना मगरले ७ हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्ली बहादुर शाहीले १३ सय ४३ मत पाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८९७ मत पाउनुभएको छ ।

कञ्चनपुर १ मा बिना मगर आधाभन्दा बढी मतले पछाडि

प्रतिनिधिसभा कञ्चनपुर क्षेत्र नं. १ मा पूर्व मन्त्री बिना मगर आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा आधाभन्दा बढी मतले पछिाडि पर्नुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता तथा अध्यक्ष प्रचण्डकी बुहारी बिनालाई नेकपा एमालेका तारा लामा तामाङले पछि पारिरहनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार तारा लामा तामाङले ४ हजार ४ सय ६४ मत र बिनाले …

कञ्चनपुर १ मा बिना मगर पछि परिन्

कञ्चनपुरको १ को प्रतिनिधिसभातर्फ मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका उम्मेदवार तारा लामाले ३ हजार ७ सय ३ मत पाएका छन् । उनकी निकट प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी बिना मगरले १ हजार ७ सय ४४ मत पाएकी छन् ।

कञ्चनपुर १ मा बिना मगर पछि परिन्

कञ्चनपुरको १ को प्रतिनिधिसभातर्फ मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका उम्मेदवार तारा लामाले ३ हजार ७ सय ३ मत पाएका छन् । उनकी निकट प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी बिना मगरले १ हजार ७ सय ४४ मत पाएकी छन् ।

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

धनगढी– जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर-१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् […]

कञ्चनपुर १ मा तारा लामा तामाङलाई पछ्याउँदै बिना मगर

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारालामा तामाङले सुरुवाती अग्रता लिएका छन् । उनलाई वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले पछ्याइरहेकी हुन् ।१०० मत गणना हुँदा तारा लामा तामाङले ६७ र बिनाले २९ मतका साथ पछ्याइरहेकी छन् ।

कञ्चनपुरमा एमाले र माओवादी केन्द्रबीच झडप

कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको  घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरम