प्रचण्ड परिवारका दुई उम्मेदवार- बिना मगर आधा मतले पछाडि, जीवन आचार्य एमालेलाई पछ्याउँदै

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा माओवादी अध्यक्ष प्रचण्डले फराकिलो अग्रता लिए पनि उनको परिवारका दुई सदस्य भने पराजय उन्मुख भएका छन् । प्रचण्डकी बुहारी बिना मगर कञ्चनपुर १ मा करिब आधा मत कमी भएर दोस्रो स्थानमा छिन् । एमालेका तारा लामा तामाङले ६२७४ मत पाउँदा बिना गरेको ३४२१ मत […]