कञ्चनपुरको १ को प्रतिनिधिसभातर्फ मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका उम्मेदवार तारा लामाले ३ हजार ७ सय ३ मत पाएका छन् । उनकी निकट प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी बिना मगरले १ हजार ७ सय ४४ मत पाएकी छन् ।
कञ्चनपुर, मंसिर ९ । कञ्चनपुर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित भएकी छन्। उनी नेकपा (एमाले)का तारा लामा तामाङसँग पराजित भएका हुन्। तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त […]
कञ्चनपुर - कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी हुनुभएको छ । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी हुनुभयो ।
उहाँले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी हुनुभएको थियो ।
महेन्द्रनगर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नेता तारा लामा तामाङ बिजयी बनेका छ्न । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दहाल पत्नि तथा नेपाल सरकारकि पुर्व खानेपानी मन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका नेता तारालामा तामाङ बिजयी बनेका छ्न । […]
The post माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कञ्चनपुर – कञ्चनपुर १ मा नेकपा माओवादी केन्द्रकी बिना मगर झण्डै ६ हजार मतले पछाडि पर्नुभएको छ ।
एमाले उम्मेदवार तारा लामा तामाङले २० हजार ५ सय ५२ मत ल्याउँदा मगरले १४ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचमा ५ हजार ५ सय ८२ मतान्तर रहेको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ४ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले २८ सय ७६ मत ल्याउनुभएको छ ।
प्रतिनिधिसभा कञ्चनपुर क्षेत्र नं. १ मा पूर्व मन्त्री बिना मगर आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा आधाभन्दा बढी मतले पछिाडि पर्नुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता तथा अध्यक्ष प्रचण्डकी बुहारी बिनालाई नेकपा एमालेका तारा लामा तामाङले पछि पारिरहनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार तारा लामा तामाङले ४ हजार ४ सय ६४ मत र बिनाले …
काठमाडौं, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र) नेतृ एवं कञ्चनपुर १ की उम्मेदवार बिना मगरले आफू नेपाली कांग्रेसको समेत उम्मेदवार भएको बताएकी छन् । ‘म नेकपा (माओवादी केन्द्र) को मात्र होइन नेपाली कांग्रेसको पनि उम्मेदवार हुँ । एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको पनि उम्मेदवार थियो । जनताले एजेन्डामा विश्वास गर्ने हो । संविधानको […]
काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिटव्युरोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् । माओवादीको १२५ पोलिटब्युरो सदस्यमा उनीहरुको नाम पनि परेको हो । बिना मगर प्रतिनिधि सभामा प्रत्यक्षबाट सांसद छिन् भने रेनु भरतपुर महानगरको प्रमुख हुन् । माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको […]
नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री विना मगर लालझाडी गाउँपालिकामा बुधबार आयोजित पार्टीको कार्यक्रममा नव आगन्तुकलाई टीका लगाइ पार्टी प्रवेश गराउँदै । तस्वीर, रासस
काठमाण्डौ – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना हुनुभएको छ ।
उच्च ज्वरो आएपछि उहाँलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको उहाँको परिवारले बताएको छ । डाक्टर युवराज शर्मालगायतको टोलीले उहाँको उपचार गरिरहेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पु...