कञ्चनपुर १ मा तारा लामा तामाङलाई पछ्याउँदै बिना मगर

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारालामा तामाङले सुरुवाती अग्रता लिएका छन् । उनलाई वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले पछ्याइरहेकी हुन् ।१०० मत गणना हुँदा तारा लामा तामाङले ६७ र बिनाले २९ मतका साथ पछ्याइरहेकी छन् ।

सम्बन्धित सामग्री

कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी : बिना मगर पराजित

कञ्चनपुर - कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी हुनुभएको छ । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गर्नुभयो । यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी हुनुभएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित

महेन्द्रनगर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नेता तारा लामा तामाङ बिजयी बनेका छ्न । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दहाल पत्नि तथा नेपाल सरकारकि पुर्व खानेपानी मन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका नेता तारालामा तामाङ बिजयी बनेका छ्न । […] The post माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कञ्चनपुर १ मा बिना मगर ४ हजार मतले पछाडि

काठमाण्डौ – कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर ४ हजार मतले पछाडि पर्नुभएको छ । एमालेका तारा लामा तामाङ ११ हजार ४ सय ९ मतसहित अग्र स्थानमा हुनुहुन्छ भने बीना मगरले ७ हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्ली बहादुर शाहीले १३ सय ४३ मत पाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८९७ मत पाउनुभएको छ ।

कंचनपुर-१ मा बिना मगरभन्दा तारा लामा तामाङ दोब्बर मतले अगाडि

कैलाली- कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तारा लामा तामाङ माओवादीकी बिना मगर भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । पछिल्लो पटक भएको २ हजार ८०१ मतगणनामा तामाङले १ हजार ४३९ मत प्राप्त गर्दा मगरले ८२६ मत मात्रै पाएकी छिन । मगर पूर्व खानेपानी मन्त्री समेत थिइन् । एमालेबाट समाजवादी प्रवेश गरी प्रदेशको मन्त्री समे...

कञ्चनपुर १ मा एमालेका तारा लामाको सरुआती अग्रता, पछि परिन् बिना मगर

कैलाली । कञ्चनपुर प्रतिनिधिसभा १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी बिना मगर एमाले उम्मेदवार तारा लामा तामाङ भन्दा आधा कम मतले पछाडि परेकी छन् । २०० मत गणना गर्दा एमाले उम्मेदवार तामाङले १२० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार मगरले ६० मत पाएकी छन् । यहाँ सत्ता गठबन्धनको साझा उम्मेदवार मगर हुन् । अघिल्लो […]

बिनालाई कांग्रेसको भर, तारालाई एमालेकै डर

कैलाली- तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर- १ मा अहिले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी बिना मगर र नेकपा एमालेबाट तारा लामा तामाङ चुनावी मैदानमा छन् । बिना पूर्वखानेपानी मन्त्री हुन् भने तारा सुदूरपश्‍चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् । बिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी ह...