धर्मको मुद्दाले राजनीतिमा प्रभाव बढायो, नेताहरु विस्तारै ध्रुवीकृत

काठमाडौं, १२ साउन । नेपालको राजनीतिमा धर्मको मुद्दा प्रमुख बन्दै गएको छ । राजनीतिक दलहरुभित्र धर्मको मुद्दाले दरिलो स्थान बनाउन थालेको छ । विभिन्न राजनीतिक उद्देश्यले पार्टी र तिनका नेताहरु धर्मको मुद्दा उठाउन थालेका छन् । हिन्दु राष्ट्र रहेको नेपाल संविधानसभामार्फत् धर्मनीरपेक्ष घोषणा भएपछि दलीय रुपमा विरोध गर्ने प्रमुख दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र थियो […]

सम्बन्धित सामग्री

आफ्नै बोलीको गलपासोमा नेताहरु

काठमाडौं, २२ फागुन । नेपाली राजनीतिमा बेलाबखत नेताहरु आफूले दिएका अभिव्यक्तिको कारण चर्चा र आलोचनामा पर्ने गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको तत्कालीन नेकपाका केन्द्रीय सदस्य एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले काठमाडौंको एक कार्यक्रममा आफैले दिएको अभिव्यक्तिका कारण आलोचना मात्रै खेप्नु परेन, उनले मन्त्री पदनै गुमाउनुपर्यो […]

वालुवाटारमा लोसपाका नेताहरु

काठमाडौं – लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]

हेभिवेट नेताहरु नै प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट किन पछि हट्दैछन्

काठमाडौं, ८ भाद्र । एकातर्फ चुनावी दौडधूप अर्कोतर्फ महङ्गो चुनावी खर्च । राजनीतिमा अनिश्चयको कालो बादल यसै पनि मडारिइरहेको छ । यस्तो अवस्थाबीच हेभिवेट नेताहरु प्रत्यक्ष सांसद बन्ने प्रतिष्पर्धाबाट पछि हट्न थालेका छन् । चुनावमा युवा र स्वतन्त्रको चुनौती नेताहरुका लागि टाउको दुखाई बनेको छ । तीन दशकभन्दा बढी समय सत्ता र शक्तिमा रहनु र […]

राजनीतिमा पुस्तान्तरण- ७० वर्ष कटेपछि चुनाव लडन नपाउने व्यवस्था गरौं

नेपालको सत्ता राजनीतिमा एकै व्यक्ति कैयौंपटक प्रधानमन्त्री, मन्त्री भैरहने, नयाँ काम केही नहुने, खाली पद मात्र ओगटेर बस्ने प्रवृत्तिको अन्त्यका लागि संविधानमै व्यवस्था गर्न माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्व मन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीले ५८ वर्ष पुगेपछि अवकाश पाउने तर नेताहरु बाँचुन्जेल चुनाव लड्न पाउने व्यवस्था अन्त्य …

सिन्धुपाल्चोकको राजनीतिमा पहिरो र भूकम्पको चर्चा, पार्टी फेराफेर गर्दै नेताहरु

फूलमान तामाङ- चौतारा : स्थानीय निर्वाचन नजिकिँदा सिन्धुपाल्चोक कांग्रेसमा पार्टी फेर्नेको लर्को लागेको छ। अवसर नपाएपछि पार्टी छाडेर अर्को पार्टीमा पस्नेको सिजन शुरु भए झैं नेताहरुले पार्टी परिवर्तन गर्न लागेका हुन्। गत फागुन अन्त्यतिर एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्दा क्षेत्रीले  सिन्धुपाल्चोक…

पाकिस्तानी नेताहरु किन ‘अमेरिकाविरोधी कार्ड’ प्रयोग गर्छन् ?

एजेन्सी, ५ वैशाख । पाकिस्तानका पूर्व क्रिकेट कप्तान इमरान खानले राजनीतिमा पाइला टेकेर प्रधानमन्त्री सम्म बने । उनको सरकार हालैमात्र ढलेको छ । सरकार ढल्नु अघि उनले अमेरिकाविरोधी नेताको छाप बनाए । सत्ता ढल्न लाग्दा खानले प्रधानमन्त्रीको कुर्सीमै बसेर अमेरिकाले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए । सत्ता ढलेपछि पनि उनले विरोधीहरुलाई अमेरिकाको इशारामा चलेको आरोप […]

पार्टीहरूमा आन्तरिक लोकतन्त्रको खाँचो छ : युवा नेताहरु

प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्  । फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सबलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा धकेल्न सक्ने र निर्वाचन प्रणाली महँगो हुन पुग्दा राजनीतिमा सीमित उच्च वर्गक

राजनीतिमा युवाहरूको बढ्दो आकर्षण र चुनौती

नेपालको केन्द्रीय राजनीतिमा अहिले पनि पुरानै पुस्ताको बर्चस्व छ । भर्खरै  नेपालका ठूला राजनैतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको महाधिवेशन सम्पन्न भएको छ,  जसको नेतृत्वमा अपवादबाहेक पुरानै नेताहरु दोहोरिएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुमा पनि ठूलो संख्या पुरानै अनुहारको छ । तथापि केही युवा पुस्ताका नेताहरु पनि अहिले शीर्ष पदमा पुग्न सफल भएका छन्, जसलाई परिवर्तन अथवा पुस्तान्तरणको संकेतका रुपमा लिन सकिन्छ । तर, हामीले बुझ्नुपर्ने कुरा भनेको पार्टी संगठनला

काँग्रेस राजनीतिमा कोइराला परिवारका तीन सदस्यले यसरी शक्ति आर्जन गरे

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको राजनीतिमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ । काँग्रेस संस्थापक नेताहरु वीपी कोइराला र मातृकाप्रसाद कोइराला यही परिवारका हुन् । गिरिजाप्रसाद कोइराला पछि सुशील कोइरालाले काँग्रेसको नेतृत्व सम्हाले । त्यसपछि भने कोइराला परिवारको हातबाट काँग्रेसको बागडोर अन्तै गयो । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल कार्यवाहक सभापति बने । अवस्था यस्तो […]

खाँणलाई काँग्रेस राजनीतिमा बढाउने देउवाको संकेत

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई झण्डै तीन महिनामा पूर्णता दिंदा आफूपछिको वरियतामा कस्लाई राख्लान् भन्ने चासो थियो । उपप्रधानमन्त्री बन्न काँग्रेसलगायत सत्ता गठबन्धनका दलका नेताहरुबीच रस्साकस्सी थियो । तर, देउवाले उपप्रधानमन्त्री नबनाउने निर्णय लिएर धेरैलाई रोकिदिए । देउवाले आफूपछि वरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । काँग्रेसका हस्ती नेताहरु कोही सरकारमा सहभागी […]