सिन्धुपाल्चोकको राजनीतिमा पहिरो र भूकम्पको चर्चा, पार्टी फेराफेर गर्दै नेताहरु

फूलमान तामाङ- चौतारा : स्थानीय निर्वाचन नजिकिँदा सिन्धुपाल्चोक कांग्रेसमा पार्टी फेर्नेको लर्को लागेको छ। अवसर नपाएपछि पार्टी छाडेर अर्को पार्टीमा पस्नेको सिजन शुरु भए झैं नेताहरुले पार्टी परिवर्तन गर्न लागेका हुन्। गत फागुन अन्त्यतिर एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्दा क्षेत्रीले  सिन्धुपाल्चोक…